पोखरामा जारी प्रदर्शनमा प्रहरीद्वारा व्यापक धरपकड

santan ads

पोखरामा जारी जेन जीको प्रदर्शनमा कास्की प्रहरीले करिब डेढ दर्जनलाई पक्राउ गरेको छ ।

प्रहरीद्वारा कति पक्राउ परे भन्ने विषयमा स्पष्ट संख्या खुल्न सकेको छैन ।

मुख्यमन्त्री कार्यालय पुगेपछि प्रदर्शन नियन्त्रण बाहिर जाने सम्भावना बढेपछि प्रदर्र्शनकारीहरुलाई पक्राउ गर्न थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ‘केही’लाई नियन्त्रणमा लिइएको बताएपनि संख्या खुलाएको छैन ।

प्रहरीले केहीलाई सहिदचोक क्षेत्रबाट बाहिरिएपछि पक्राउ गरेको प्रदर्शनकारीले बताएका छन् ।

Scroll to Top