जेनजी आन्दोनका क्रममा प्रदर्शनमा गोली लागेर घाइते भएका ७ जनामध्ये ४ जनाको सनाखत भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएका ४ जनाको सनाखत भएको हो । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ ।
कालिकोट खाडाचक्र नगरपालिका–१का २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ भएको अस्पतालले जनाएको छ ।