रवि लामिछानेलाई भेट्न रोक

santan ads

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ । पार्टीका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग भेट्न जाँदै थिए ।

झाले भनेका छन्, ‘मेरो सभापतिसँग भेट्ने समय तय भएको थियो । तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।’

लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा नख्खु कारागार, ललितपुरमा बन्दी छन् ।

Scroll to Top