पोखरामा जेन–जीले गरेको प्रदर्शनका झलक (हे. तस्बिरहरु)

santan ads

भ्रष्टाचार र भ्रष्ट नेताहरुको सन्तानले बिताएको विलासी जीवनशैलीको विरोधस्वरुप आज पोखरामा पनि जेन–जीले प्रदर्शन गरेको छ ।

सभागृहदेखि न्यूरोड क्षेत्रमा भएको प्रदर्शनका झलकहरु यस्ता देखिएका छन् ।

Scroll to Top