नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिति घोषणा गरेको छ । क्यानका अनुसार प्रतियोगिता आउँदो १ मंसिरदेखि २७ मंसिरसम्म आयोजना गरिने छ ।
एनपिएल २०२५ का लागि क्यानले केही साताअघि मिनी अक्सन सम्पन्न गरेको थियो । अब टिमहरूले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाउने छन् ।
आसन्न एनपिएल सिजनमा पनि आठवटा टिमले भाग लिने छन् ।फाईल तस्विर