‘कुलिङ पिरियड’मा त्रुटि र कमजोरीको आरोपमा रामहरीले दिए राजीनामा

santan ads

प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभापति पदबाट राजीनामा दिएका छन् ।


प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएको घोषणा गरेका हुन् ।

निजामति विधेयकमा कुलिङ अफ पिरियडको बिषयमा भएको त्रुटी र त्यस सम्बन्धमा छानवीन समितिले जिम्मेवार व्यक्तिसमेतको कमजोरी भनी उल्लेख गरेकोले आफुले राजीनामा दिएको खतिवडाको भनाई छ ।

Scroll to Top