नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं एसपी नरेन्द्र कुँवरले आज अमेरिकाबाट फकाईएको नेपाली आउदै गरेको बताएका छन् ।
एसपी कुँवरका अनुसार संख्या यकिन नभएपनि करिब ४८ जनालाई नेपाल फर्काइँदैछ ।
फर्काइएकामध्ये कतिपय मानव बेचबिखनमा परेको हुनसक्ने बताउँदै उनले पीडितहरुले उजुरी दिए दलालमाथि कारवाही गर्ने बताए ।
Post Views: 134
Related Posts:
सन्दर्भः 'भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय… बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… कास्की प्रहरीको आपराधिक ग्राफमा सबैलाई उछिन्दै ‘चेक… ४ महिना नबित्दै पीएन क्याम्पसका प्रमुख पाठकको… कास्कीमा ह्वात्तै बढ्यो घरेलु हिँसाको घटना, उजुरी नै…