राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

santan ads

नयाँलिपिः राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख १९ गते संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवाराज घिमिरेले बैशाख १९ गते ३ बजे संघीय सदनको सम्युक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सोही दिन राष्ट्रपति पौडेलले सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Scroll to Top