नयाँलिपिः नेकपा (एमाले)का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका हुन्।
विद्या भट्टराईले सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
Post Views: 774
Related Posts:
०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष
एमाले कास्कीमा प्रतिनिधिका उम्मेदवारहरुको स्वरः…
४ महिना नबित्दै पीएन क्याम्पसका प्रमुख पाठकको…
जेनजी आन्दोलनको एक वर्ष: सत्ता फेरियो, व्यवस्था कति फेरियो ?
केपी ओलीलाई विष्णु रिमालले यसरी डुबाए …
त्रिविका ३ सय ९८ प्राध्यापकद्वारा बिदाको दुरुपयोग, २…

