प्रसाईलाई काठमाण्डौं जिल्ला अदालतमा पेश गरियाे

santan ads

नयाँलिपिः तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद लिन अदालत लगिएको हो ।

प्रसाईंलाई आज झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

Scroll to Top