इंग्लिस प्रिमियर लिग : ब्रेनफोर्डको सान्दार जित

santan ads

एजेन्सी। इंग्लिस प्रिमियर लिगको शुक्रवार राति भएको खेलमा रेलिगेसन जोनको लेस्टर सिटी विरुद्ध ब्रेनफोर्डले सान्दार जित निकालेको छ ।
लेस्टलाई घरेलु मैदानमा ४–० गोलले पराजित गरेको हो ।

ब्रेनफोर्डलाई जिताउन योअन विस्सा, ब्रायन मोवेउमो, नोगार्ड र कार्वाल्होले समान एक–एक गोल गरे ।

जितसङ्गै ब्रेनफोर्ड लिग तालिकाको १० औं स्थानमा उक्लिएको छ । उसको २६ खेलबाट ३७ अङ्क भएको छ । हार संगै लेस्टरलाई रेलिगेसन जोनबाट माथि उक्लन थप समस्या उत्पन्न भएको छ । उसको १७ अङ्क भएको छ । लेस्टर तालिकाको अन्तिम बाट दोश्रो स्थानमा छ ।

Scroll to Top