गाजा । पाकिस्तानको खैवर पख्तुनख्या प्रान्तमा आतंकवादीको आक्रमणमा परि १६ जना सैनिकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ।
स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको आक्रमणमा एक चेक पोष्टलाई निशाना बनाईएको थियो ।
स्रोतका अनुसार मृतक मध्य १२ जनाकोशब सनाखत भई सकेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
Post Views: 686
Related Posts:
कास्की प्रहरीको आपराधिक ग्राफमा सबैलाई उछिन्दै ‘चेक…
जिल्ला अधिवेशनमा व्यस्त राप्रपा, कास्कीमा नारायण गुरुङ
गण्डकीमा गाँजाः सम्भावनाका दायराभन्दा अग्ला चुनौतीका पहाड
फर्केर हेर्दाः सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
स्ववियु निर्वाचन अपडेटः पिएनमा ३ सय मत गन्दा अखिलको…
भारत पाकिस्तान वार : १०० भन्दा बढी मारिएको दाबी

