
गाजा । पाकिस्तानको खैवर पख्तुनख्या प्रान्तमा आतंकवादीको आक्रमणमा परि १६ जना सैनिकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ।
स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको आक्रमणमा एक चेक पोष्टलाई निशाना बनाईएको थियो ।
स्रोतका अनुसार मृतक मध्य १२ जनाकोशब सनाखत भई सकेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
Post Views: 325
Related Posts:
कास्की प्रहरीको आपराधिक ग्राफमा सबैलाई उछिन्दै ‘चेक…
फर्केर हेर्दाः सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
भारत पाकिस्तान वार : १०० भन्दा बढी मारिएको दाबी
स्ववियु निर्वाचन अपडेटः पिएनमा ३ सय मत गन्दा अखिलको…
गण्डकीमा गाँजाः 'औषधि' र 'उद्योग'मा वैधानिकता दिइने तयारी
पहिरोले कतै मानिसको मृत्यु कतै घरै बगायो

