नेपाल सामु १७९ रनको लक्ष्य

-


     नयाँ लिपि    
     श्रावण ८ गते २०८१ मा प्रकाशित


श्रीलकामा जारी एसिया माहिला कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको हो ।

भारतका लागि ओपनरद्वय शफाली वर्मा र दयालन हेमलताले उत्कृष्ट प्रदर्शन गरे। वर्माले ४८ बलमा ८१ रन र हेमलताले ४२ बलमा ४७ रन जोडे।