टी २० मा सन्दीपले पुरा गरे १०० विकेट

-


     नयाँ लिपि    
     असार ४ गते २०८१ मा प्रकाशित


नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको  टी–२०   क्रिकेटमा १०० विकेट पुगेको छ ।

वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले १०० विकेट पुरा गरेका हुन् । यो सँगै सन्दीप टी २० मा छिटो सय विकेट झार्ने दोस्रो बलर बनेका छन् ।