पोखराको रत्न मन्दिर अबलोकनका लागी उद्घाटन गर्नु हुँदै मन्त्री किराँती ।

पोखरा,१५जेठ :
गणतन्त्रको उपहार स्वरुप स्वदेशी एंब बिदेशी नागरिकहरुको लागी आजैका दिनदेखी पोखराको रत्न मन्दिर अवलोकनका लागि खुला गरिएको छ। उद्घाटन कार्यक्रमका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती।

Scroll to Top