नेकपा एस कास्की सचिव एमाले प्रवेश

-


     नयाँ लिपि    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित


नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । एमाले कास्की २ ले शनिबारआयोजना गरेको कार्यक्रममा नेपाली औपचारिक रुपमा एमाले फर्किएका हुन् ।

एमाले केन्द्रीय सदस्य एव कास्की इन्चार्ज कृष्ण थापाले उनलाई स्वागत गरे । एमालेमा नेपाली जिल्ला कमिटी सदस्य थिए । नेपालीले अब देशका एकीकृत समाजवादी पार्टी नै रहन नसक्ने टिप्पणी गरे ।