विपद ब्यावस्थापन समिती कास्कीको पुर्ब अभ्यास

-


     राधिका कँडेल    
     असार ४ गते २०७९ मा प्रकाशित


पोखरा,४असार।

जिल्ला विपद ब्यावस्थापन समिती गण्डकी प्रदेश कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका-१७ दोबिल्लमा सेती नदी क्षेत्रमा हुने मानवीय तथा प्राकृतिक घटनाको खोज उद्दार सम्बन्धमा पुर्ब अभ्यास गर्दै सुरक्षा कर्मी